टोर्नाडोको नामै जुराउनै सकस

काठमाडौँ । गत चैत १७ गते बारा, पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुटाउन विज्ञलाई सकस परेको छ । टोर्नाडो आएको एक महिना बितिसक्दा पनि त्यसको नाम राख्न विज्ञले सकेका छैनन् । के नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको नाम राख्ने कसरतमा रहेका विज्ञहरूले बताउनुभयो । टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता … Continue reading टोर्नाडोको नामै जुराउनै सकस